Friday, 3 November 2017

प्याला

दिनदिनै भट्टीमा धाएपछि भुत्रो प्रगति हुन्छ?
साउनीको हात समाएपछि भुत्रो प्रगति हुन्छ?
पढाइलेखाइ तथा रचनात्मक कार्य गर्न छोडी
मदका प्याला रित्याएपछि भुत्रो प्रगति हुन्छ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...