Tuesday, 14 November 2017

डेटिङ जानु भन्दा

ध्यान दिई पढ्नुपर्छ डेटिङ जानु भन्दा
सदा अगि बढ्नुपर्छ डेटिङ जानु भन्दा
प्रेममा फस्नुहुन्न नानी कलिलो उमेरमै
शिखरमा चढ्नुपर्छ डेटिङ जानु भन्दा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...