Friday, 10 November 2017

सिकाएको मैले हो

स्कुल तिर धाउन सिकाएको मैले नै हो
राष्ट्रियगीत गाउन सिकाएको मैले नै हो
अहिले ठूलो भएर चुरीफुरी लाउँछ मोरा
कट्टु समेत लाउन सिकाएको मैले नै हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...