Tuesday, 14 November 2017

साउजीको मुक्तक

कहीं जान्न स्वदेशमै भाँडाकुँडा मोल्छु
सकेसम्म सबै सित राम्रो ,मीठो बोल्छु
आफ्नो गच्छे अनुसार लगानी गरेर
घरबार चलाउन सानो पसल खोल्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...