Thursday, 16 November 2017

फेसन

झ्याम्म कपाल राखे,फेसन हुन्छ अचेल
केटीले झैं चुल्ठो बाटे,फेसन हुन्छ अचेल
नयाँ र सद्धे कपडा लगाए पाखे भईन्छ
कपडामा प्वाल पारे,फेसन हुन्छ अचेल।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...