Wednesday, 15 November 2017

आइफोन

श्रीमतीबाट सुनको सिक्रीको माग आउँछ
भटभटे चाहियो भनी छोरो सधैं कराउँछ
आफू भने बिदेशमा नोकियाको चलाउँछु
भाञ्जा भने एप्पलको आइफोन मगाउँछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...