Friday, 10 November 2017

कथा ब्यथा

उनी उता आफू यता रुने,यस्तै छ हाम्रो व्यथा
पीडाको रसले नयन धुने,यस्तै छ हाम्रो व्यथा
खुशी रोज्दा सुख हुन्न,सुख रोज्दा खुशी हुन्न
त्यसैले हाम्रो बिछोड हुने,यस्तै छ हाम्रो व्यथा

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...