Thursday, 2 November 2017

एड्सलाई जित्ने

आगोको राप निल्ने साहस छ रे उसको
हिटलर संग भिड्ने साहस छ रे उसको
साँचो या झूटो जे होस, मैले पत्याएँ तर
एड्सलाई पनि जित्ने साहस छ रे उसको।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...