Wednesday, 15 November 2017

प्रवासीको बचत

महिनामा कमाएको अभावको खाडल भर्दै सकिन्छ
अलि-अलि बचेको कहिलेकाही बिरामी पर्दै सकिन्छ
हामी प्रवासीको जिन्दगी पनि बेकारकै लाग्छ सोच्दा
मुश्किलले बचाएको स्वदेशमा घुमफिर गर्दै सकिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...