Thursday, 16 November 2017

फाँसी

छाला तारी भित्तामा टाँसी दिनुपर्छ
निमिट्यान्न हुनेगरी मासी दिनुपर्छ
चेलीबेटीको इज्जत लुट्ने पुरुषलाई
अधिकार छैन बाँच्ने,फाँसी दिनुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...