-सरोजले निरुसँग स्वेच्छाले प्रेम विवाह गरी घरमा भित्र्यायो।
-प्रेमलाई विवाह जस्तो पवित्र बन्धनमा रुपान्तरण गर्न सकेकाले उनीहरु हर्षको महासागरमा पौडिन थाले।
-यता पीडाको भूमरीमा पछारिन् सरोजकी आमा,किन भने उनकी बुहारी,जसलाई कुनै दिन उनले अरु कुनै पुरुषसँग बिना संकोच अश्लील हर्कत गरिरहेकी अबस्थामा देखेकी थिई।
No comments:
Post a Comment