बीसबर्षे लक्का जवान विशाल स्वप्न बोकेर प्रबासियो।
दशकपछि उसले राजधानीमा तीन आना स्वप्न खरीद गर्यो।
दुई दशकमा उसले एकतले स्वप्न ठड्यायो र बुढेसकालमा पुनः प्रबासियो।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment