Sunday, 20 November 2016

बनाउँदिन

भो अब यो आँखामा पानी बनाउँदिन
जो कोहीलाई मनकी रानी बनाउँदिन
यति काफी जिन्दगीमा याद गर्नलाई
माया लगाई अर्को कहानी बनाउँदिन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...