Wednesday, 23 November 2016

निशानी

रात परे'सी अधुरो सिरानी छ मसंग
झरी गए पनि तारा बिहानी छ मसंग
छोडी गए पनि के भो र पापी मोराले
उसले दिएर गएको निशानी छ मसंग।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...