Friday, 18 November 2016

गोडा मोलिदिन्छन्

मन मैलो बोकी मीठो बोलिदिन्छन् मान्छे
जवानीको ढोका पनि खोलिदिन्छन् मान्छे
बलेको आगोनै ताप्छन् संसारका प्रायः सबै
स्वार्थ सिद्ध गर्न गोडा मोलिदिन्छन् मान्छे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...