Sunday, 20 November 2016

बिझाउछ

अझैपनि निष्ठुरीकै याद आउँछ यार
बेला बेला च्वास्स मुटु  दुखाउछ यार
जसरी सियो गढिँदा हुन्छ  दर्द मित्र
खै केले हो मेरा मनमा बिझाउछ यार।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...