Sunday, 20 November 2016

घुस खान्छन्

जेलर पनि आज भोलि घुस खान्छन्
जसले गाँठ दियो उसैलाई मान्छन्
कहाँ गएर कसलाई सुनाउने ब्यथा
पुलिस पनि हामीलाई दोषी ठान्छन्

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...