Friday, 25 November 2016

कलम

उसले आफ्नो कलमलाई तरबार बनाएर मेरो कलमलाई प्रहार गर्यो।

मेरो कलमलाई हजारौं कलमहरुले साथ दिए।

उसको तरवाररुपी कलममा खिया लाग्न थाल्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...