Sunday, 20 November 2016

असल कर्मको नतिजा

कसैले गर्न नसकेको असल कार्य फलानो एक्लैले गरेर देखायो।

उसको कार्यले सहकर्मी लगायत उच्च-पदस्थ कर्मचारी र मंत्रीहरुलाई समेत बेफाइदा भयो र तलबमै चित्त बुझाउनुपर्यो।

सबै कर्मचारी गुठबन्दी गरेर उसलाई कार्यलय प्रबेशमा रोक लगाएपछि अन्ततः उसले राजीनामा दियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...