Sunday, 27 November 2016

उपस्थिति

एम ए प्रथम बर्षको परिक्षा सम्पन्न भएकोमा म दंग हुँदै परिक्षाहलबाट बाहिरिएँ।

अर्को एकजना साथी सबैभन्दा खुशी देखिन्थ्यो र फर्किंदा एउटै गाडीमा भयौं।

उ त्यति धेरै खुशी हुनुको कारण सोध्दा उसले भन्यो-"मैले त जम्मा १२ कक्षा पढेको छु,आजको जाँच त साथीको हो,उसको काम परेर अस्तिदेखि नै उपस्थित हुन सकेको थिएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...