-एउटा भमराले सबै फूलहरुको रस पालैपालो चुसेर सिंगो बगैंचामा बर्चस्व जमायो।
-केही भमराहरुको हुल आएर उसलाई बिस्थापन गरे।
-फूलको रस चुस्ने दम नभएपछि उसले बिलाप गर्दै आफ्नो देह त्याग गर्यो।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment