*एउटा भमराले बगैंचाको सबैभन्दा सुन्दर फूलको रस चुस्यो।
*तत्पश्चात उसलाई त्यो फूल भन्दा अर्को फूल बढी मन पर्यो।
*दोश्रोको रस चुसेपछि उसको नजर तेश्रो,चौंथोमा पर्दै सिंगो बगैंचाकै राजा भयो त्यो भमरा।
*एकदिन भमराहरुको एक हुलै आएर सबै फूलहरु कब्जा गरे।
*आफूलाई राजा ठान्ने भमरा निराश हुँदै बसाइँ सर्न बाध्य भयो।
*त्यसपछि उसले रस चुस्नलाई कुनै फूल भेटाउन सकेन र अतीतलाई सम्झेरै व्याकुल हुँदै उसले देहत्याग गर्यो।
Monday, 7 November 2016
भमरा
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment