६ रेक्टरको भुकम्पले हल्लाउँदा पनि कतिपयले चालै पाएनन्।
सबै काम तमाम भएपछि सामाजिक सन्जालमा नजर लाउँदा पो उनीहरूको मुटुमा ७ रेक्टरको भुकम्प गयो।
यसो सोचे-"त्यो समयमा त हामी निंदाएकै थिएनौं,बरु स्वर्णिम संसारलाई हल्लाउँदै थियौं"
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment