Wednesday, 30 November 2016

बदला

अनेक जालझेल गरेर रमेशले आफ्नै घनिष्ट मित्र उमेशको प्रेमिका खोसिदियो।

केही महिनाको तनावपश्चात् उमेशले अर्की रुपशीलाई जीवनसाथी बनायो।

तर दुर्भाग्यबश रमेशकी प्रेमिकालाई सधैंको लागि दैवले खोसिदियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...