ठेकेदारले गाउँको जमिनदारको घर बनाउने ठेक्का लियो।
कामदारहरुले हतौडाले ठोक्दै,हातपाउले थेचार्दै र मिलाउँदै गरेर सुन्दर घर निर्माण गरे।
मन्दिर जस्तो घरमा अन्ततः कामदारहरुलाई प्रवेश नि:षेध गरियो,कारण- उनीहरू दलित थिए।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment