Thursday, 17 November 2016

पिउनुभएको

रमाइलो वातावरणमा जिउनु भएको छ कि
दु:ख र पीडाहरु सबै सिउनु भएको छ कि
आजका गजलहरु यसो नियालेर हेर्दा खेरी
सर्जक मित्रले नि थोरै पिउनु भएको छ कि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...