-गहिरो प्रेम र प्रगाढ सम्बन्धको कारण मैले कुसुमलाई एकदिन शारीरिक सम्बन्धको प्रस्ताव राख्दा हाम्रो प्रेमको हत्या भएपछि उनी आफ्नो मार्गमा लागिन् र म पनि बिदेशिएँ।
-एउटै कोठामा बस्ने मेरो नजिकको मित्र बर्षे बिदामा स्वदेश गएर आई उसले गरेको नव-प्रेमिकासँगको मस्तीको चर्चाप्रति जिज्ञासा राख्दै उसको मोबाईलमा भएका तस्वीरहरुतिर नजर लाएँ।
-गाला जोडेर खिचिएका सेल्फीहरु मेरै मित्र र मेरी भु.पू. मायालु कुसुमका थिए।
No comments:
Post a Comment