Wednesday, 23 November 2016

सन्यास

बिना सीप र परिश्रम दुई थरीको अस्त्र प्रयोग गरेर फिल्मी क्षेत्रमा उदाईन्।

सोचे अनुरुप फिल्म नचलेपछि अंग प्रदर्शन गर्न थाली।

तेस्रो अस्त्र पनि फेल भएपछि सो क्षेत्रबाट सन्यास लिईन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...