Saturday, 26 November 2016

परिक्षा

मदनबहादुर एम ए प्रथम बर्षको परिक्षामा सामेल हुन नभ्याउने भए।

चार बिषयहरुको परिक्षामा गयल भएपछि उसको पाँचौ बिषयको जाँच दिन हरिबहादुर गयो।

१२ कक्षा पढेको हरिबहादुरले एक घण्टा जति हावा तालमा लेखेर बाहिरियो तर कसैले चाल पाएनन्।

परिक्षा मर्यादित भएको भनेर शिक्षक-गार्डहरु,उपस्थिति गराउन सकेकोमा मदनबहादुर र छक्याउन सफल भएकोमा हरिबहादुर दंग थिए।

पक्राउ परेको भए हरिबहादुरको जिन्दगी बर्बाद हुन्थ्यो।साथीको लागि हरिबहादुरले खतरा मोलेका थिए।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...