उसले प्रबासिएका मित्रहरूलाई पलायनवादीको उपमा दिएर खुब घोचपेच गर्थ्यो।
अस्थायी कर्मथलो बनाउँदैमा कोही पलायनवादी हुँदैनन् भनेर हामीले प्रतिवाद गर्यौं।
अहिले उ युरोपको एक देशमा पी आरको लागि शरणार्थी बनेको छ।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment