Wednesday, 16 November 2016

सफर

भन्न थाले ढिंडो भन्दा बर्गर राम्रो लाग्छ
गाउँघरको बसाइँ भन्दा शहर राम्रो लाग्छ
कि त पैदल कि साइकल चढ्नु भन्दा बरु
सरर कारमा गरिएको सफर राम्रो लाग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...