Thursday, 17 November 2016

तारा

सुस्त-सुस्त रात ढल्दैछ
उनको यादमा मुटु जल्दैछ
टिलपिल गर्दै त्यो ध्रुव तारा
खै कसको नाममा बल्दैछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...