Saturday, 19 November 2016

स्वास्थ्य शिबिर

दुर्गम स्थानका गरीब-निमुखाहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिबिर राखिएको थियो।

धेरैले हर्षित हुँदै स्वास्थ्य परिक्षण र उपचार गराए।

केही सालपछि उपचार गराएका सबै सिकिस्त भएर अस्पतालमा जँचाउँदा थाहा भयो-सबैका एक-एक वटा किड्नी गायब थिए।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...