Sunday, 20 November 2016

बयान

दिल चोरलाई दिलैमा बयान लिनु पर्छ
मुख नखोले मायाले झट्का दिनु पर्छ
उसको मुटुमा खोजतलास गरेर पनि
सत्य-तथ्य कुरा सामु निस्किनु पर्छ

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...