मेरी छोरीले स्वेच्छाले प्रेमविवाह गरी ज्वाइँ भेट्टाउन घरमा लिएर आई।
ज्वाईं उही ब्यक्ति थियोे जसले म कार्यरत निजी अस्पतालमा आफ्नो रगत बेचेको थियो।
ज्वाइँ एक्लै भएको मौका पारी सोध्दा छोरीलाई आइफोन उपहार दिनलाई आफ्नो रगत बेचेको रहेछ।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment