-केही साल अघि धरहरा चढ्ने खुब रहर थियो तर टिकट काट्ने रकम थिएन।
-महाभुकम्पले मेरो रहरलाई तहसनहस बनायो।
-अहिले रकम छ तर धरहरा छैन।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment