-अरु दिन झैं त्यो दिन पनि मेरो रोजीरोटीको कर्म शुरु भएको थियो।
-भित्ता रंगाउने कर्ममा खटिएको मित्रराष्ट्रको एक जना मित्रले अहिले नेपालको हालत कस्तो छ भनेर सोध्दा मैले हाम्रो देश एकदम सही चलिरहेको जवाफ फर्काएँ।
-फेरि उसले भन्यो-"हाम्रो प्रधानमन्त्री एकदम बाठो हुनुहुन्छ।तिम्रो देशलाई पनि हाम्रै देशमा गाभ्ने योजना बनाउँदै हुनुहुन्छ उहाँ।
No comments:
Post a Comment