Friday, 18 November 2016

छेपारो

-उसलाई आवश्यकता थियो र बिरालो झैं म्याउँ-म्याउँ भन्थ्यो।

- अरुको बुई चढेरै उसले ठूलो प्रगति गरेर आवश्यकताहरु परिपूर्ति गरिसकेका छन्।

-आजभोलि उ बाघ झैं गर्जिन थालेको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...