Sunday, 20 November 2016

रेटाउनुभयो

बेलैमा साथीले बाटो देखाउनु भयो
भाँच्चिएको मेरो खुट्टा टेकाउनु भयो
यो गुण कसरी तिर्न सक्छु तपाईंलाई
सजिलै निस्ठुरीको याद रेटाउनु भयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...