Sunday, 20 November 2016

लाहुरेको अर्ती

प्रबासबाट आएको लाहुरेले गाउँका केटाकेटीहरुलाई अर्ती-उपदेश दिएछन्।

बिद्यालयमा पढाइमा अब्बल भनिएका बिद्यार्थीहरुले समेत एस एल सी मा राम्रो ग्रेड ल्याउन सकेनन्।

नतिजा नकारात्मक आएपछि सबै बिद्यार्थी डाकेर भेला राखिएछ र कारण बुझ्दा लाहुरेले भनेको रहेछ-"केटाकेटी हो पढेर केही फाइदा छैन,मैले नपढेरै महिनाको एक लाख कमाउँछु।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...