Wednesday, 23 November 2016

प्रतिक्षा

जायजेथा बेचेर छोराछोरीलाई बिदेश पढ्न पठाए।

छोरा अमेरिका र छोरी युरोपमै घरजम गरेर बस्न थाले।

यता स्वदेशमा बुढाबुढी मात्र अश्रु झार्दै छोराछोरीको बाटो हेरिरहे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...