Thursday, 17 November 2016

महिला आरक्षण

-शनिबारको दिन बिदा मनाउन गौशाला देखि रत्नपार्क सम्मको यात्रामा निस्कियो।

-खचाखच यात्रुहरुले भरिएर सिट पाउन हम्मेहम्मे थियो।

-महिला आरक्षणको सिटमा बसिरहेको करीब ७० बर्षे बुढोलाई उठाउँदै १६/१७ बर्षे ठिटीले भनी-"बाजे उठ्नुस्,यो महिलाको सिट हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...