Thursday, 17 November 2016

सत्ता ढाल्नेछु

अब मैले यस्तो उल्टो कदम चाल्नेछु
निष्ठुरीलाई छोप्न छुट्टै जाल फाल्नेछु
आज दिलमा अरुलाई नै नियुक्त गर्यौ
कुनैदिन तिम्रो दिलको सत्ता ढाल्नेछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...