Sunday, 20 November 2016

बानी बनाएँ

बनाएँ,उनलाई दिलको रानी बनाएँ
यो मुटुलाई मायाको खानी बनाएँ
तर मेरो मायालाई लत्याई गएसी
उनी बिना पनि जिउने बानी बनाएँ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...