Thursday, 17 November 2016

रुन मन लाग्छ

टन्न पिई पूरै रात रुन मन लाग्छ
भए जति सबै पीडा धुन मन लाग्छ
के नै गर्न सकिन्छ र यो मरुभूमिमा
प्रियसीको फोटोमा छुन मन लाग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...