Sunday, 20 November 2016

दिल चोर

हिजो बिजोर थियो आज जोर भयो
सफा भएको मन पनि फोहोर भयो
साँच्चै हिजो सम्म म सज्जन नै थिएँ
अचानक आज माङ दिल चोर भयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...