Wednesday, 9 November 2016

पैसा फल्ने रुख

बिदेशमा पैसा फल्ने रुख छैन
तिमी सोच्छौ यहाँ कुनै दु:ख छैन
ज्यान दाउमा राखेर गर्नुपर्छ काम
कुरा बुझ सोचे जस्तो सुख छैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...