Sunday, 20 November 2016

के गरौं

कति सक्छ र यो छातीले चोट सहन
कहिले त लाग्छ छाड्यो मुटु धड्कन
के गरौं कसो गरौं केही सोच्नै सकिन
पाइला अब कता मोड्ने तिमी नै भन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...