बिना जानकारी आफ्नो श्रीमान गायब भएकोले श्रीमति पूरा रात तनाबग्रस्त थिई।
सय जनालाई फोन गरेर सोधी तर उसको अत्तोपत्तो लागेन र उसको मोबाईल पनि स्वीच अफ थियो।
उता श्रीमान भने पुरै रात अर्कीसित रासलिलामा मस्त थियो।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment