Saturday, 19 November 2016

पहिचान

मेरो साथीलाई नेपाली भन्दा बिदेशी भाषा,गीत-संगीत र चलचित्र मन पर्थ्यो।

नेपाली पहिचानलाई दबाएर उ नेपालीहरुसंग पनि अन्य भाषामा बोल्थ्यो।

एकदिन उ सित भेट्दा उसले मलाई सोध्यो-"के छ साथी हालखबर?"मैले तुरुन्तै जवाफ दिएँ-"मै बहुत अच्छा हुँ,तुम कैसे हो?"त्यो दिनदेखि उ परिवर्तन भयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...